एनसीसी बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको १०.२७ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको बिहीबार मात्रै ९६ लाख ५ हजार ९९७ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको १०.२७ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको बिहीबार मात्रै ९६ लाख ५ हजार ९९७ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Share News