नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा

<p>काठमाडाैं । नेपाल बैंककाे एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा खुलेकाे छ । बीमा कम्पनीका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उदेश्यले नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीले बिहिबार सम्झाैता गरेकाे हाे । यस्तै बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई नेपाल बैंकले सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पनि भएकाे छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट [&hellip;]</p>

काठमाडाैं । नेपाल बैंककाे एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा खुलेकाे छ । बीमा कम्पनीका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उदेश्यले नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीले बिहिबार सम्झाैता गरेकाे हाे ।

यस्तै बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई नेपाल बैंकले सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पनि भएकाे छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र बीमा कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले हस्ताक्षर गरेका छन् ।

नेपाल बैंक लिमिटेडले देशभर रहेका २०४ शाखा, ४१ वटा एक्स्टेन्सन काउण्टर, १४३ वटा एटिएम तथा अन्य बिभिन्न बिद्युतिय/डिजिलट माध्यमहरुबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Share News