सिजीकाे साना घरायसी सामाग्रीहरुको रिटेलर सम्मेलन सम्पन्न

<p>काठमाडाैं । इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले आफ्ना रिटेलरहरुलाई मध्यनजर गरी नारायणघाटस्थित द नारायण रिसोर्टमा रिटेलर सम्मेलन सम्पन्न गरेको छ । १५० जना भन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रममा सिजीले आफ्ना सम्पूर्ण साना घरायसी सामाग्रीहरुको प्रदर्शन गरी उक्त सामाग्रीहरुको बारेमा विस्तृत जानकारी पनि दिएको थियो । कार्यक्रममा कम्पनीले आफ्ना उत्कृष्ट रिटेलरलाई विभिन्न अवार्ड वितरण गरी सम्मान समेत [&hellip;]</p>

काठमाडाैं । इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले आफ्ना रिटेलरहरुलाई मध्यनजर गरी नारायणघाटस्थित द नारायण रिसोर्टमा रिटेलर सम्मेलन सम्पन्न गरेको छ ।

१५० जना भन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रममा सिजीले आफ्ना सम्पूर्ण साना घरायसी सामाग्रीहरुको प्रदर्शन गरी उक्त सामाग्रीहरुको बारेमा विस्तृत जानकारी पनि दिएको थियो । कार्यक्रममा कम्पनीले आफ्ना उत्कृष्ट रिटेलरलाई विभिन्न अवार्ड वितरण गरी सम्मान समेत गरेकाे थियो ।

बजारमा सि.जी.का विभिन्न साना घरायसी सामनहरु जस्तै राईस कुकर, प्रेसर कुकर, मिक्चर ग्रिन्डर, वाटर डिस्पेन्सर, इन्डक्सन चुलो, ग्याँस चुलो, पंखा, हिटर, ओभनका साथै अरु थुप्रै सामानहरु नेपालभरि सहुलियत मूल्यमा उपलब्ध रहेको छ ।

आउने दिनहरुमा आफ्ना ग्राहक, डिलर, रिटेलरहरु माझ यस्तै विभिन्न कार्यक्रमहरु गर्ने बारेमा पनि सि.जी.ले प्रतिबद्धता जनाएकाे थियो ।

Share News