अजोड इन्स्योरेन्सले नेपाल मसलन्द उद्योगका कम्पनीहरुकाे बिमा गर्ने

<p>काठमाडाैं । अजोड इन्स्योरेन्स र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । बुधबार एक कार्यक्रममा दुई कम्पनीबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको हाे । यस सम्झाैता अनुसार शैक्षिक सामग्री उद्योग संघ सँग आवद्ध विभिन्न उद्योग तथा व्यवसायहरुको अजोड इन्स्योरेन्सले बीमा गराउने छ । उक्त सम्झाैता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख [&hellip;]</p>

काठमाडाैं । अजोड इन्स्योरेन्स र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । बुधबार एक कार्यक्रममा दुई कम्पनीबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको हाे ।

यस सम्झाैता अनुसार शैक्षिक सामग्री उद्योग संघ सँग आवद्ध विभिन्न उद्योग तथा व्यवसायहरुको अजोड इन्स्योरेन्सले बीमा गराउने छ ।

उक्त सम्झाैता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष रामेश्वर पराजुलीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

Share News