एभरेष्ट बैंक र प्राइम लाईफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज फागुन १० गते एभरेष्ट बैंक र प्राइम लाईफ इन्स्योरेन्सको एकैदिन बोनस सूचीकृत भएको हो । त्यसमध्ये एभरेष्ट बैंकको ५ प्रतिशत अर्थात ४२ लाख ३५ हजार १०३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको ७ प्रतिशत अर्थात [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज फागुन १० गते एभरेष्ट बैंक र प्राइम लाईफ इन्स्योरेन्सको एकैदिन बोनस सूचीकृत भएको हो ।

त्यसमध्ये एभरेष्ट बैंकको ५ प्रतिशत अर्थात ४२ लाख ३५ हजार १०३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको ७ प्रतिशत अर्थात १५ लाख ८१ हजार २५३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

Share News