दराज हाट बजार: एक रुपैयाँ मै पाउनुहोस डिशहोम फाईबर नेटको ६ महिनाको प्याकेज

<p>काठमाडाैं । बुधबारदेखि सुरु हुने दराज हाट बजारमा अब १ रुपैयाँमा नै डिशहोमको फाईबर नेटको ६ महिनाको प्याकेज जित्न सकिनेछ । अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोमबीचको सहकार्य अनुरुप दराज हाट बजारमा सात हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा भाग लिएर जित्न सकिनेछ । यसका साथै डिशहोमको नयाँ [&hellip;]</p>

काठमाडाैं । बुधबारदेखि सुरु हुने दराज हाट बजारमा अब १ रुपैयाँमा नै डिशहोमको फाईबर नेटको ६ महिनाको प्याकेज जित्न सकिनेछ ।

अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोमबीचको सहकार्य अनुरुप दराज हाट बजारमा सात हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा भाग लिएर जित्न सकिनेछ ।

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्बाे प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिनेछ ।

ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले दराजसँगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मुल्यमा अनलाईन मार्फत खरिद गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएकाे छ ।

Share News