बोनसपछि सिभिल लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ३.५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता ९६६ रुपैयाँ रहेको छ । पछिल्लो दिन अर्थात फागुन १९ गते संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १००० रुपैयाँमा भएको थियो । यससँगै अबको बजारमा [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ३.५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता ९६६ रुपैयाँ रहेको छ । पछिल्लो दिन अर्थात फागुन १९ गते संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १००० रुपैयाँमा भएको थियो ।

यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९६६ रुपैयाँदेखि शुरु हुने छ ।

Share News