बोनसपछि शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । बुधबार शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २०५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २६२२ रुपैयाँ तोकिएको छ ।</p>

काठमाडौं । बुधबार शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २०५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २६२२ रुपैयाँ तोकिएको छ ।

Share News