हिमालयन बैंकको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । हिमालयन बैंकको १४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको आइतबार मात्रै एक करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सूचीकृत भएको हो । यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।</p>

काठमाडौं । हिमालयन बैंकको १४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको आइतबार मात्रै एक करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सूचीकृत भएको हो ।

यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Share News