सनराइज बैंकको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । सनराइज बैंकको ५.८० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको आज(चैत १२ गते) मात्रै ५२ लाख १ हजार ३३० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।</p>

काठमाडौं । सनराइज बैंकको ५.८० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको आज(चैत १२ गते) मात्रै ५२ लाख १ हजार ३३० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Share News