५ लाख ९४ हजारले पाए ज्योति लाइफको आईपीओ, यसरी हेर्नुस् नतिजा

<p>काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडलको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार दिउँसो १ बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आईपिओ बाँडफाँड गरेको हो । आईपिओमा कुल १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेकोमा १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य आवेदक [&hellip;]</p>

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडलको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार दिउँसो १ बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आईपिओ बाँडफाँड गरेको हो ।

आईपिओमा कुल १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेकोमा १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ ।

कुलमध्ये ४४ हजार ६ सय ४५ जनाको आवेदनज रद्द भएको छ । कुल ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् भने १२ लाख ३ हजार ८ सय ३५ जनाकाे हात खाली भएकाेछ

। नतिजा हेर्नको लागि सिडीएसले आईपिओ नतिजाको लागि तयार पारेको www.iporesult.cdsc.com.np र  बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिने जनाएका छन् ।

सम्बन्धित सामग्री

ज्योति लाईफको आईपीओ किन्नु कति उचित ? यस्ताे छ कम्पनीको योजना

ज्योति लाईफका प्रत्येक कर्मचारीले १ हजार १५ कित्ता आईपीओ पाउने

 

Share News