लुम्बिनी जनरल इन्स्योेन्सले १० प्रतिशत लाभांश दिने

<p>काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनिलाई १० प्रतिशत लाभांश दिने भएको छ । बैशाख २ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले १० प्रतिशत लाभांश प्रदान गन प्रस्तावलाई पारित गरेको हो । सञ्चालक सकितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंठकले [&hellip;]</p>

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनिलाई १० प्रतिशत लाभांश दिने भएको छ । बैशाख २ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले १० प्रतिशत लाभांश प्रदान गन प्रस्तावलाई पारित गरेको हो ।

सञ्चालक सकितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंठकले ११ करोड ४१ लाख ८० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँको बोनस शेयर र ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

Share News