नाै महिनामा अजाेड इन्स्याेरेन्सकाे एक अर्ब रुपैयाँभन्दा बढि बीमाशुल्क आर्जन

<p>काठमाडाैं । अजाेड इन्स्याेरेन्सले नाै महिनामा एक अर्ब रुपैयाँभन्दा बढि बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले  चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म एक अर्ब रुपैयाँभन्दा बढि बीमाशुल्क आर्जन गरेकाे हाे । सामाजिक सञ्जालमार्फत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीले कम्पनीकाे प्रगति सार्वजनिक गरेका हुन् । २०६४ चैत २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको अजोड इन्स्योरेन्स निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी हो [&hellip;]</p>

काठमाडाैं । अजाेड इन्स्याेरेन्सले नाै महिनामा एक अर्ब रुपैयाँभन्दा बढि बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले  चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म एक अर्ब रुपैयाँभन्दा बढि बीमाशुल्क आर्जन गरेकाे हाे ।

सामाजिक सञ्जालमार्फत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीले कम्पनीकाे प्रगति सार्वजनिक गरेका हुन् ।

२०६४ चैत २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको अजोड इन्स्योरेन्स निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी हो । यसले २०७५ असार १५ गते बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी व्यवसायिक कारोबार गर्न स्वीकृती पाएको थियो । कम्पनीले २०७५ असार २१ गतेदेखि निर्जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ ।

हाल कम्पनीको २६ जिल्लामा ३८ वटा शाखा तथा उपशाखा कार्यलयहरू छन् ।

Share News