बोनसपछि रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २६२ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २८८ रुपैयाँमा किनबेच भएको थियो [&hellip;]</p>

काठमाडौं । रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २६२ रुपैयाँबाटै शुरु हुने छ ।

यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २८८ रुपैयाँमा किनबेच भएको थियो ।

Share News