गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

<p>काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले यस अघि कम्पनी सचिव रहेका बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।</p>

काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले यस अघि कम्पनी सचिव रहेका बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।

Share News