माधवकुमार नेपालसहित अधिकांश सांसदले दिए स्वाब (फोटोफिचर)

<p>काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभाका सांसद माधवकुमार नेपाल कोभिड-१९ को पीसीआर परीक्षणका लागि स्वाब दिएका छन् । उनले बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा स्वाब दिएका हुन् । उनीसँगै अघिकांश सांसदले कोरोना परिक्षणको लागि स्वाब दिएका हुन् । त्यस्तै, प्रतिनिधिसभाको बैठक बैशाख २७ गते बस्दै छ ।</p>

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभाका सांसद माधवकुमार नेपाल कोभिड-१९ को पीसीआर परीक्षणका लागि स्वाब दिएका छन् । उनले बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा स्वाब दिएका हुन् ।

उनीसँगै अघिकांश सांसदले कोरोना परिक्षणको लागि स्वाब दिएका हुन् ।

त्यस्तै, प्रतिनिधिसभाको बैठक बैशाख २७ गते बस्दै छ ।

Share News