स्वाभिमान लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको बिहीबार मात्रै एक लाख ५३ हजार ४२३ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।</p>

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको बिहीबार मात्रै एक लाख ५३ हजार ४२३ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Share News