काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको १४.२५ प्रतिशत अर्थात ३ लाख २५ हजार ९९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।
यससँगै, संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तातरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।