चक्रपथ विस्तारकाे लागि दुई अर्ब ६४ कराेड विनियाेजन

<p>काठमाडाैं ।  अर्थमन्त्री विष्णु पौडेलले चक्रथप विस्तारका लागि २ अर्ब ६४ करोड बजेट विनियोजन गरिएको बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले चक्रपथभित्रका तीन स्थान ग्वार्खाे, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने बताएका छन् ।</p>

काठमाडाैं ।  अर्थमन्त्री विष्णु पौडेलले चक्रथप विस्तारका लागि २ अर्ब ६४ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।

शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै उनले चक्रपथभित्रका तीन स्थान ग्वार्खाे, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने बताएका छन् ।

Share News