पत्रकारका लागि ७ लाखसम्मको दुघर्टना बीमा

<p>काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले श्रमजिवी पत्रकारका लागि ७ लाखसम्मको दुघर्टना बीमा उपलब्ध गराउने भएको छ । सो रकमको ५० प्रतिशत सरकारले दिने उनले बताए । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । सूचना विभागले वितरण गरेको पत्रकार परिचयपत्रकाे आधारमा देशभरका सरकारी अस्पतालले निःशुल्क उपचार गर्नु पर्ने [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले श्रमजिवी पत्रकारका लागि ७ लाखसम्मको दुघर्टना बीमा उपलब्ध गराउने भएको छ ।

सो रकमको ५० प्रतिशत सरकारले दिने उनले बताए । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

सूचना विभागले वितरण गरेको पत्रकार परिचयपत्रकाे आधारमा देशभरका सरकारी अस्पतालले निःशुल्क उपचार गर्नु पर्ने उनले बताए ।

Share News