जब कोरोनालाई जितेर घर फर्किन ९३ वर्षकी वृद्धा (फोटो फिचर)

<p>काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । हामीले उनी घर फर्किंदाको क्षणलाई फोटो फिचरका रुपमा प्रस्तुत गरेका छौं : &nbsp; &nbsp; &nbsp;</p>

काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

हामीले उनी घर फर्किंदाको क्षणलाई फोटो फिचरका रुपमा प्रस्तुत गरेका छौं :

 

 

 

Share News