लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (जेठ २५ गते) मंगलबार मात्रै २० लाख १० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, इन्स्योरेन्सको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।</p>

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (जेठ २५ गते) मंगलबार मात्रै २० लाख १० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

यससँगै, इन्स्योरेन्सको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Share News