मिर्मिरे लघुवित्तले एफपीओको संख्या थप १४ हजारले बढायो, अब कति जारी गर्छ ?

<p>काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले जारी गर्न लागेको थप सार्वजनिक निष्काशन (एफपीओ)को संख्या परिवर्तन गरेको छ । परिवर्तित संख्यासँगै लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५१ हजार ३१६ कित्ता सेयर एफपीओ (प्रिमियम मूल्यमा) निष्काशन गर्ने भएको हो । यसअघि संस्थाले ३७ हजार २६० कित्ता एफपीओ निष्काशन गर्न एफपीओ निष्काशन गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गसँग [&hellip;]</p>

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले जारी गर्न लागेको थप सार्वजनिक निष्काशन (एफपीओ)को संख्या परिवर्तन गरेको छ । परिवर्तित संख्यासँगै लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५१ हजार ३१६ कित्ता सेयर एफपीओ (प्रिमियम मूल्यमा) निष्काशन गर्ने भएको हो ।

यसअघि संस्थाले ३७ हजार २६० कित्ता एफपीओ निष्काशन गर्न एफपीओ निष्काशन गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गसँग सम्झौता गरिसकेकाे थियो । त्यसमा थप १४ हजार ८६ कित्ता सेयर थपेर ५१ हजार ३१६ कित्ता एफपीओ जारी गर्ने निर्णय गरेको हो ।

यसससंस्था र एसबिआई मर्चेण्ट बैंकिङ्गबीच गत जेठ २३ गते पुनः सम्झौता भएको छ । । लघुवित्तले जारी गर्ने संख्यामा परिवर्तन भएपछि मर्चेण्टसँग पुनः सम्झौता गरेको जानकारी गराएको छ ।

Share News