रिलायन्स लाइफकाे व्यतित बीमालेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट

<p>काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीका ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा यसमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएकाे हाे । कम्पनीले कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस्ताे निर्णय गरेकाे जनाएकाे छ । &nbsp;</p>

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

कम्पनीका ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा यसमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएकाे हाे ।

कम्पनीले कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस्ताे निर्णय गरेकाे जनाएकाे छ ।

 

Share News