सुदूरपश्चिममा बालिका बीमा प्रवर्द्धन गर्न १ करोड ५० लाख विनियोजन

<p>काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बालिका बीमा प्रवर्द्दन गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालिका बीमार र बैंक खाता सञ्चालन गर्ने बताएका हुन् ।</p>

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बालिका बीमा प्रवर्द्दन गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालिका बीमार र बैंक खाता सञ्चालन गर्ने बताएका हुन् ।

Share News