एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज(असार २४ गते) मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्तको कूल ९ लाख ५८ हजार ६२० कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत अर्थात ८ लाख ७६ हजार ७४४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज(असार २४ गते) मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्तको कूल ९ लाख ५८ हजार ६२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत अर्थात ८ लाख ७६ हजार ७४४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

त्यस्तै, सिभिल लघुवित्तको ३.५ प्रतिशत अर्थात ८१ हजार ८७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यससँगै यी दुबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News