हिमालयन जनरलको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल

<p>काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । इन्स्योरेन्सले आगामी दुई वर्षको लागि एनएनबि क्यापिटललाई निरन्तरता दिएको हो । सो सम्बन्धि दुई संस्थाबीच गत असार २८ गते सम्झौता भएको हो । सम्झौता अनुसार क्यापिटलले २०७८ साउन १ गतेदेखि २०२० असार मसान्तसम्म इन्स्योरेन्सको सेयर रजिष्टारको काम गर्ने छ ।</p>

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । इन्स्योरेन्सले आगामी दुई वर्षको लागि एनएनबि क्यापिटललाई निरन्तरता दिएको हो ।

सो सम्बन्धि दुई संस्थाबीच गत असार २८ गते सम्झौता भएको हो । सम्झौता अनुसार क्यापिटलले २०७८ साउन १ गतेदेखि २०२० असार मसान्तसम्म इन्स्योरेन्सको सेयर रजिष्टारको काम गर्ने छ ।

Share News