लक्ष्मी क्यापिटलले इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश दिने

<p>काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषका इकाईधनीलाई कर सहित सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साउन ५ गते मंगलबार बिहान सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यससँगै [&hellip;]</p>

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषका इकाईधनीलाई कर सहित सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साउन ५ गते मंगलबार बिहान सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यससँगै कोषका इकाईधनीले आर्थिक वर्ष २०७७/७८ को सो मात्राको नगद लाभांश पाउने भएका छन् ।

लक्ष्मी क्यापिटल मार्केट लक्ष्मी बैंकको सहायक कम्पनी हो ।

Share News