राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने अलमुताइरीको घोषणा

<p>काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले करिब तीन हप्तादेखि उनलाई नाटक देखाइरहेकाे कारण राजीनामा दिन लागेकाे फेसबुक स्ट्याट्समार्फत जनाएका छन् । उनलाई गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।</p>

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले करिब तीन हप्तादेखि उनलाई नाटक देखाइरहेकाे कारण राजीनामा दिन लागेकाे फेसबुक स्ट्याट्समार्फत जनाएका छन् ।

उनलाई गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।

Share News