आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ७ प्रतिशत अर्थात ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।</p>

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ७ प्रतिशत अर्थात ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।

Share News