सभामा जान यूनाईटेड इन्स्योरेन्सले तय गर्यो बुक क्लोजको मिति

<p>काठमाडौं । यूनाईटेड इन्स्योरेन्स आगामी साउन ३१ गते वार्षिक साधारणसभामा जाँदै छ । हालै सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सो दिन सभामा जाने निर्णय गरेको हो । सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी साउन २० गते बुक क्लोज गर्दै छ । इन्स्योरेन्सले सभामा बोनस तथा नगद लाभांश जस्ता कुनै पनि प्रस्ताव गरेको छैन ।</p>

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स आगामी साउन ३१ गते वार्षिक साधारणसभामा जाँदै छ । हालै सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सो दिन सभामा जाने निर्णय गरेको हो ।

सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी साउन २० गते बुक क्लोज गर्दै छ ।

इन्स्योरेन्सले सभामा बोनस तथा नगद लाभांश जस्ता कुनै पनि प्रस्ताव गरेको छैन ।

Share News