यूनियन लाइफ इन्स्योरेन्सको कतिमा भयो पहिलो कारोबार ?

<p>काठमाडौं । दोश्रो बजारमा यूनियन लाइफ इन्स्योरेन्सको आज(साउन १८ गते) देखि पहिलो सेयर कारोबार भएको छ । हालै सर्वसाधारणमा सेयर जारी गरी बाँडफाँड पश्चात कम्पनीको आजबाट सेयर दोश्रो बजारमा किनबेच शुरु भएको हो । यससँगै यूनियन लाइफ इन्स्योरेन्सको १० कित्ता सेयर प्रतिकित्ता ३४२ रुपैयाँमा पहिलो कारोबार भएको छ । नेप्सेले इन्स्योरेन्सको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११५.१३ [&hellip;]</p>

काठमाडौं । दोश्रो बजारमा यूनियन लाइफ इन्स्योरेन्सको आज(साउन १८ गते) देखि पहिलो सेयर कारोबार भएको छ । हालै सर्वसाधारणमा सेयर जारी गरी बाँडफाँड पश्चात कम्पनीको आजबाट सेयर दोश्रो बजारमा किनबेच शुरु भएको हो ।

यससँगै यूनियन लाइफ इन्स्योरेन्सको १० कित्ता सेयर प्रतिकित्ता ३४२ रुपैयाँमा पहिलो कारोबार भएको छ । नेप्सेले इन्स्योरेन्सको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११५.१३ रुपैयाँ र अधिकतम ३४५.३९ रुपैयाँ तोकेको थियो ।

नेप्स्ेमा इन्स्योरेन्सको सिम्बोल ‘यूएलआई’ दिइएको छ ।

Share News