नेप्सेको सम्पूर्ण प्रणाली अब दुई दिन नचल्ने, यस्तो छ कारण

<p>काठमाडौं । पुँजीबजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को वेवसाइट अब दुई दिन नचल्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले साउन २२ गते (शुक्रबार) र साउन २३ गते (शनिबार) दुई दिन नेप्सेको सबै प्रणाली पूर्ण रुपमा नचल्ने जानकारी गराएको हो । नेप्सेले डाटा सेन्टरमा मर्मत र स्तरोन्नति गर्नका लागि उक्त २ दिनका लागि [&hellip;]</p>

काठमाडौं । पुँजीबजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को वेवसाइट अब दुई दिन नचल्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले साउन २२ गते (शुक्रबार) र साउन २३ गते (शनिबार) दुई दिन नेप्सेको सबै प्रणाली पूर्ण रुपमा नचल्ने जानकारी गराएको हो ।

नेप्सेले डाटा सेन्टरमा मर्मत र स्तरोन्नति गर्नका लागि उक्त २ दिनका लागि साइट बन्द गर्न लागेको हो । साथै, नेप्सेले यथाशिघ्र छिटो मर्मत तथा स्तरोन्नति काम सकेर सञ्चालनमा ल्याउने समेत जनाएको छ ।

Share News