कसमस डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

<p>काठमाडौं, २४ असार । कसमस डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त निर्णय २०७२/८र/१९ गते नै बैंकको पाचौँ साधारणसभाले पारित गरिसकेको थियो । सो प्रक्रियाको लागि आउँदो साउन ३ गते बैंकको सेयर कारोबार बन्द हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी करिब ५ करोड रुपैयाँ रहेको छ [&hellip;]</p>

cosmos_dev_bankकाठमाडौं, २४ असार । कसमस डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त निर्णय २०७२/८र/१९ गते नै बैंकको पाचौँ साधारणसभाले पारित गरिसकेको थियो । सो प्रक्रियाको लागि आउँदो साउन ३ गते बैंकको सेयर कारोबार बन्द हुने भएको छ ।

हाल बैंकको चुक्ता पूँजी करिब ५ करोड रुपैयाँ रहेको छ । बजारमा उक्त बैंकको सेयर करिब ६ सय २० रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ ।

Share News