नबिल बैंकको सेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि किनबेच गर्न पाइने

<p>काठमाडौं । नबिल बैंकको ३६ लाख ४२ हजार ९२१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि बैंकको सो मात्राको सेयर साउन २९ गते नेप्सेमा सूचीकृत भएको हो । यससँगै अब उक्त सेयर डिम्याट खातामा हस्तान्तरण हुने छ । र, आगामी आइतबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । नबिल बैंकले युनाइटेडलाई [&hellip;]</p>

काठमाडौं । नबिल बैंकको ३६ लाख ४२ हजार ९२१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि बैंकको सो मात्राको सेयर साउन २९ गते नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै अब उक्त सेयर डिम्याट खातामा हस्तान्तरण हुने छ । र, आगामी आइतबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

नबिल बैंकले युनाइटेडलाई १ बराबर ०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो ।

Share News