अपिको हकप्रद र सूर्योदय लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । बिहीबार एकैदिन अपि पावर कम्पनी र सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । नेप्सेमा अपिको हकप्रद र सूर्योदय लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये अपि पावरको २९.३८ प्रतिशत अर्थात ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै, सूर्योदय लघुवित्तको ३ लाख ३० हजार कित्ता बोनस [&hellip;]</p>

काठमाडौं । बिहीबार एकैदिन अपि पावर कम्पनी र सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । नेप्सेमा अपिको हकप्रद र सूर्योदय लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये अपि पावरको २९.३८ प्रतिशत अर्थात ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

त्यस्तै, सूर्योदय लघुवित्तको ३ लाख ३० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । जुन चुक्ता पुँजीको १५.३५ प्रतिशत हो ।

Share News