गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको १७ लाख ७८ हजार २६ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशत भएको छ । यसअघि कम्पनीमा संस्थापक सेयरको स्वामित्व ६० प्रतिशत र साधारण सेयरको स्वामित्व ४० प्रतिशत [&hellip;]</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको १७ लाख ७८ हजार २६ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो ।

यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशत भएको छ ।

यसअघि कम्पनीमा संस्थापक सेयरको स्वामित्व ६० प्रतिशत र साधारण सेयरको स्वामित्व ४० प्रतिशत रहेको थियो ।

Share News