ओपनिङमै राताम्मे बन्यो सेयर बजार, ३० अंकले घट्यो

<p>काठमाडौं । सेयर बजारमा सुरुमै ३०.७२ अंकको गिरावाट आएको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार ३०.७२ अंकले गिरावट आएको हो । ११ बजेर ८ मिनेट जाँदा ५ लाख ६५ कित्ता सेयर किनबेचबाट कुल ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।</p>

काठमाडौं । सेयर बजारमा सुरुमै ३०.७२ अंकको गिरावाट आएको छ ।

यो समाचार तयार पार्दासम्म सेयर बजार ३०.७२ अंकले गिरावट आएको हो । ११ बजेर ८ मिनेट जाँदा ५ लाख ६५ कित्ता सेयर किनबेचबाट कुल ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।

Share News