सेयर बजारमा ५० अंकको गिरावट, ९ अर्ब रुपैया मात्रै कारोबार

<p>काठमाडौं । बिहीबार सेयर बजारमा ५०.२८ अंकको गिरावट आएको छ । बुधबार झिनो अंकका साथ बढेको सेयर बजार बिहीबार पुनः उच्च अंकले गिरावट आएको हो । आज सेयर बजारमा कुल १ करोड ८१ लाख ९ हजार कित्ता सेयर किनबेचबाट कुल ९ अर्ब ५० करोड ५९ लाख रुपैयाँको कारोबार भएको हो ।</p>

काठमाडौं । बिहीबार सेयर बजारमा ५०.२८ अंकको गिरावट आएको छ । बुधबार झिनो अंकका साथ बढेको सेयर बजार बिहीबार पुनः उच्च अंकले गिरावट आएको हो ।

आज सेयर बजारमा कुल १ करोड ८१ लाख ९ हजार कित्ता सेयर किनबेचबाट कुल ९ अर्ब ५० करोड ५९ लाख रुपैयाँको कारोबार भएको हो ।

Share News