प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन

<p>काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ्गलाई एक्विजिसन (प्राप्ति) गर्ने प्रस्ताव अनुमोदन भएको छ । भदौ १७ गते साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सो सम्बन्धमा प्रारम्भिक समझदारी अनुमोदन गर्ने निर्णय गरेको हो । क्यापिटल मर्चेन्ट नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त गरेको वित्तीय संस्था हो । जसले हाल [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ्गलाई एक्विजिसन (प्राप्ति) गर्ने प्रस्ताव अनुमोदन भएको छ । भदौ १७ गते साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले सो सम्बन्धमा प्रारम्भिक समझदारी अनुमोदन गर्ने निर्णय गरेको हो ।

क्यापिटल मर्चेन्ट नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त गरेको वित्तीय संस्था हो । जसले हाल वित्तीय कारोबार गर्दै आएको छ ।

Share News