सरकारको १५ अर्बको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

<p>काठमाडौं । नेपाल सरकारको विकास ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सरकारको १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र भदौ १८ गते नेप्सेमा सूचीकृत भएको हो । २०८३ ‘ङ’ नामक उक्त ऋणपत्र ५ वर्षे अवधिको रहेको छ । जसमा ४.३७ प्रतिशत व्याजदर पाइने छ र अर्धवार्षिक रुपमा भुक्तानी गरिने जनाइएको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल सरकारको विकास ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सरकारको १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र भदौ १८ गते नेप्सेमा सूचीकृत भएको हो ।

२०८३ ‘ङ’ नामक उक्त ऋणपत्र ५ वर्षे अवधिको रहेको छ । जसमा ४.३७ प्रतिशत व्याजदर पाइने छ र अर्धवार्षिक रुपमा भुक्तानी गरिने जनाइएको छ ।

त्यस्तै, २०७८ असार २३ गते निष्काशन भएको उक्त विकास ऋणपत्रको साँवा २०८३ असार २३ गते भुक्तानी हुने छ ।

Share News