काठमाडौं । आइतबार कोरोबार सुरु भएदेखि नै सेयर बजारमा आरालो यात्रा सुरु भएको छ ।
११ बजेर १४ मिनेट जाँदा सेयर बजार ६४.२२ अंकले घटेको हो ।
सो अवधिसम्म २६ कित्ता सेयर कारोबारबाट कुल ६९ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । आज सबै समूहहरु राताम्मे भएका छन् ।