सरकारले फिर्ता बाेलायाे राष्ट्रिय बीमा कम्पनीका सिइओ अर्याललाई

<p>काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) डा. डिल्ली राज अर्याललाई अर्थ मन्त्रालयले फिर्ता बोलाएका छ । मन्त्रालयले अर्याललाई दुई वर्षको लागि काजमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । याेसँगैं राष्ट्रिय बीमा कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतकाे पद खाली भएकाे छ । कम्पनीमा कुनै वैकल्पिक व्यवस्था नगरी मन्त्रालयले अर्याललाई फिर्ता बाेलाएकाे हाे ।</p>

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) डा. डिल्ली राज अर्याललाई अर्थ मन्त्रालयले फिर्ता बोलाएका छ । मन्त्रालयले अर्याललाई दुई वर्षको लागि काजमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

याेसँगैं राष्ट्रिय बीमा कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतकाे पद खाली भएकाे छ । कम्पनीमा कुनै वैकल्पिक व्यवस्था नगरी मन्त्रालयले अर्याललाई फिर्ता बाेलाएकाे हाे ।

Share News