यी हुन् २ घण्टामै सर्किट लेवलमा सेयर मूल्य घट्ने ६० कम्पनी

<p>काठमाडौं । आइतबार सेयर बजार उच्च रुपमा घट्दा ६० वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा घटेको छ । आइतबार नेप्से ५ प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेकाे छ । नेप्से ५ प्रतिशतले ले घट्दा १३९ अंककाे गिरावट आएकाे हाे भने २७८७&#x200d;.९९ अंकमा सेयर बजार कामयम भएकाे छ । सेयर बजारमा ६० वटा कम्पनीहरुमध्ये ३२ वटा कम्पनीमा [&hellip;]</p>

काठमाडौं । आइतबार सेयर बजार उच्च रुपमा घट्दा ६० वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा घटेको छ ।

आइतबार नेप्से ५ प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेकाे छ । नेप्से ५ प्रतिशतले ले घट्दा १३९ अंककाे गिरावट आएकाे हाे भने २७८७‍.९९ अंकमा सेयर बजार कामयम भएकाे छ ।

सेयर बजारमा ६० वटा कम्पनीहरुमध्ये ३२ वटा कम्पनीमा नेगेटिभ सर्किट लागेको छ भने अन्य ३० वटा कम्पनीहरु सर्किट लेभलमै पुगेका छन् । नेपाली सेयर बजारमा इतिहासमै यो उच्च गिरावट भएकाे बताइएकाे छ ।

यो समाचार तयार पार्दासम्म बजारमा १ करोड ३४ लाख ८४ हजार कित्ता सेयर किनबेचबाट कुल ६ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ ।

यी हुन् सर्किट लेभलमा घट्ने ६० कम्पनी

 

Share News