खुल्यो सेयर कारोबार

<p>काठमाडौं । आइतबारको सेयर कारोबार पुनः खुलेको छ । नेप्से परिसूचकमा पहिलो सर्किट लागेर ४० मिनेट बन्द भएपछि सेयर कारोबार पुनः खुलेको हो । नियमित कारोबार खुलेको २ घण्टका नबित्दै ५ प्रतिशतले घटेपछि बजारमा नकारात्मक सर्किट ब्रेक लागेको थियो । १२ बजेर ५९ मिनेटको अवधिमा परिसूचक ५.०३ प्रतिशत अर्थात १४७ अंकले ओरालो लागेर सर्किट लागेको [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर कारोबार पुनः खुलेको छ । नेप्से परिसूचकमा पहिलो सर्किट लागेर ४० मिनेट बन्द भएपछि सेयर कारोबार पुनः खुलेको हो ।

नियमित कारोबार खुलेको २ घण्टका नबित्दै ५ प्रतिशतले घटेपछि बजारमा नकारात्मक सर्किट ब्रेक लागेको थियो । १२ बजेर ५९ मिनेटको अवधिमा परिसूचक ५.०३ प्रतिशत अर्थात १४७ अंकले ओरालो लागेर सर्किट लागेको हो । यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको थियो ।

Share News