काठमाडौं । सोमबार सेयर बजार १३.६६ अंकले घटेको छ ।
सोमबार ११ बजेर ३२ मिनेट जाँदा सेयर बजार ०.४८ प्रतिशतले घटेर २८०५.१९ अंकमा सीमित भएको हो ।
यो समाचार तयार पार्दासम्म ४१ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्रीबाट कुल १ अर्ब २१ करोड ५६ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ ।
