४/१२ करोडको सीमा खारेजको माग राख्दै लगानीकर्ता राष्ट्र बैंकमा (लाइभ)

<p>काठमाडौं । मार्जिन लेण्डिङमा गरिएको ४ र १२ करोड रुपैयाँको सीमा खारेज गर्नु पर्ने माग राख्दै सेयर बजारका लगानीकर्ता विरोधमा उत्रिएका छन् । सोमबर उनीहरु विरोध गर्न राष्ट्र बैंक पुगेका हुन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बाइक र्याली आयोजना गर्दै उनीहरु राष्ट्र बैंक पुगेका हुन् । उनीहरुले शंंकरदेव कलेजबाट शुरु भएकोरर््याली [&hellip;]</p>

काठमाडौं । मार्जिन लेण्डिङमा गरिएको ४ र १२ करोड रुपैयाँको सीमा खारेज गर्नु पर्ने माग राख्दै सेयर बजारका लगानीकर्ता विरोधमा उत्रिएका छन् । सोमबर उनीहरु विरोध गर्न राष्ट्र बैंक पुगेका हुन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बाइक र्याली आयोजना गर्दै उनीहरु राष्ट्र बैंक पुगेका हुन् । उनीहरुले शंंकरदेव कलेजबाट शुरु भएकोरर््याली बालुवाटारसम्म पुगेको थियो ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत मार्जिन लेण्डिङमा ४ र १२ करोड रुपैयाँको सीमा तोकेको छ ।

लाइभ हेर्न यहाँ थिच्नुस्

Share News