सिजी डिजिटल प्रिमियम मल्टिब्राण्ड शोरुम अब हेटौडामा पनि

<p>काठमाडौं । सिजी इैलेक्ट्रेनिक्सले हेटौडा मेनरोड कपुर कम्प्लेक्समा आफनो नयाँ सिजी डिजीटल प्रिमियम मल्टिब्राण्ड शोरुमको उद्घाटन गरL संचालनमा ल्याएको छ । चौधरी ग्रुपले सि.जी. इलेक्ट्रोनिक्सका सम्पूर्ण ब्रान्ड जस्तै एलजी, सिजी, टिसिएल, गोदरेज, सेन्साइ, ब्ल्याक डेकर, केन्ट, पिजन र इलिका जस्ता विद्युतिय घरायसी सामाग्रीहरु विक्री वितरण गर्दै आएको छ । यो कम्पनीको १९ औं शोरुम हो । [&hellip;]</p>

काठमाडौं । सिजी इैलेक्ट्रेनिक्सले हेटौडा मेनरोड कपुर कम्प्लेक्समा आफनो नयाँ सिजी डिजीटल प्रिमियम मल्टिब्राण्ड शोरुमको उद्घाटन गरL संचालनमा ल्याएको छ ।

चौधरी ग्रुपले सि.जी. इलेक्ट्रोनिक्सका सम्पूर्ण ब्रान्ड जस्तै एलजी, सिजी, टिसिएल, गोदरेज, सेन्साइ, ब्ल्याक डेकर, केन्ट, पिजन र इलिका जस्ता विद्युतिय घरायसी सामाग्रीहरु विक्री वितरण गर्दै आएको छ ।

यो कम्पनीको १९ औं शोरुम हो । सिजी इलेक्ट्रोनिक्सका विद्युतीय घरायसी सामाग्रीहरुमा ग्राहकले देखाएको विश्वास र चाहनाको कारणले गर्दा कम्पनीले सिजी डिजिटलका आउटलेटहरु विस्तार गर्दै आएको कम्पनीले जनाएकाे छ ।  ।

Share News