हिमालयन रि–इन्स्योरेन्सको सीईओमा भारतका चन्द्रसेकरन रामामुर्ती

<p>काठमाडाैं । पुनर्बीमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चन्द्रसेकरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेकाे राममुर्ती भारतीय हुन् । कम्पनीले बीमा समितिबाट लाइसेन्स पाएपछि पनि लामो समयसम्म सीईओ नियुक्त गर्न सकेको थिएन ।</p>

काठमाडाैं । पुनर्बीमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चन्द्रसेकरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेकाे राममुर्ती भारतीय हुन् ।

कम्पनीले बीमा समितिबाट लाइसेन्स पाएपछि पनि लामो समयसम्म सीईओ नियुक्त गर्न सकेको थिएन ।

Share News