यी हुन् सरकारले सम्मानित गरेका बैंकर्स र बीमक

<p>काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा विभिन्न बैंकर तथा बीमकहरु सम्मानित गर्ने भएकाे छ । सरकारले संविधानको अवसरमा विभिन्न बैंकर, बीमक तथा चार्टर्ड एकाउण्टेन्टहरुलाई प्रवल जेनसेवाश्री, सुकीर्तिमय राष्ट्रदिप लगायत पदकबाट सम्मानित गर्ने भएकाे हाे । सम्मानित हुनेमा नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, मेगा बैंककी डेपुटी सीईओ रबिना देशराज जोशी, राष्ट्रिय सहकारी बैंकका सीईओ बद्री [&hellip;]</p>

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा विभिन्न बैंकर तथा बीमकहरु सम्मानित गर्ने भएकाे छ । सरकारले संविधानको अवसरमा विभिन्न बैंकर, बीमक तथा चार्टर्ड एकाउण्टेन्टहरुलाई प्रवल जेनसेवाश्री, सुकीर्तिमय राष्ट्रदिप लगायत पदकबाट सम्मानित गर्ने भएकाे हाे ।

सम्मानित हुनेमा नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, मेगा बैंककी डेपुटी सीईओ रबिना देशराज जोशी, राष्ट्रिय सहकारी बैंकका सीईओ बद्री गुरागाईं रहेका छन् ।

यस्तै, प्रभु बैंकका पूर्व अध्यक्ष देबीप्रकास भट्टचन् सुकीर्तिमय राष्ट्रदिप पदकबाट सम्मानित भएका छन् भने शिखर इन्स्योरेन्सका सीइओ दिप प्रकाश पाण्डे, एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लव पन्त, वरिष्ठ चार्टर्ड एकाउण्टेड नारायण बजाज र दिलप्रकास भट्ट पनि सम्मानित भएका छन् ।

Share News